नियम ९
सरुवा तथा काज
समूहमा कार्यरत सैनिक कर्मचारीलाई आर्थिक कारोबार सम्बन्धी काममा लगाइनेछ ।
(२) समूहमा कार्यरत सैनिक कर्मचारीलाई सरुवा गर्नु पर्दा समूह भित्र मात्र गरिनेछ ।
(३) उपनियम (२) बमोजिम सैनिक कर्मचारीको सरुवा गर्दा विभागीय प्रमुखको स्वीकृति लिएर मात्र गरिनेछ ।
(४) लेखा सम्बन्धी कार्यमा समूह भन्दा बाहिरका सैनिक कर्मचारीलाई सरुवा गर्न र काज खटाउन पाइने छैन ।